काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार फागुन २७ गतेबाट नै लागू हुनेगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
1710070027206प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।