Connect IPS
IME Life

भर्खरै आइपीओ आएको मुक्तिनाथ कृषि कम्पनीको ‘अन्य’ सेक्टरमा सर्वाधिक मूल्य (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल ‘अन्य’ सेक्टरमा ६ वटा कम्पनी छन्। सो सेक्टरमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल टेलिकम, नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया सूचीकृत छन्।

यी ६ कम्पनीमध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक छ। पछिल्लो बजार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ९७९ रुपैयाँ रहेको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा नेपाल टेलिकम रहेको छ। कम्पनीको पछिल्लो बजार मूल्य प्रतिकित्ता ८६८ रुपैयाँ रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS