काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३ जना संचालक चयन भएका छन् । कम्पनीको फागुन २० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले संञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट रिक्त रहेको संचालक पदमा रोहित गुप्ता(प्रतिनिधी टेली डिरेक्ट प्रा.ली)बाँकी कार्यकालका लागि तथा सर्वसाधारण समुहमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा राजीव मोर र शुभेच्छा खरेललाई चार वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1710049249200प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- उद्योगको विद्युत लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय, बैकल्पिक बाटो खोजिने
- दिग्गज लगानीकर्ता वारेन बफेटको को होला उत्तराधिकारी ? निधनपछि क-कसले पाउनेछन् सम्पत्ति ?
- छिमेक लघुवित्तले माग्यो २३ जना कर्मचारी
- सरकारले स्पष्ट मिसन, भिजन र दृष्टिकोणका साथमा काम गर्दैछः अर्थमन्त्री विष्णु पौडेल