Connect IPS
IME Life

नेप्सेमा थपियो करिब सवा ४४ लाख कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा ४४ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा सोल्टी होटेलको बोनस शेयर सूचीकृत भएको छ। यो होटेलको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर थपिएको छ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटेलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश थियो।

सोही ५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS