IME Life
GBIME

हाथवे इन्भेष्टमेण्टको शेयर चैत १ गतेपछि कारोबारयोग्य हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ३६ हजार ५१२ कित्ता शेयरको लकइन चैत १ गतेपश्चात् सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर चैत १ गतेपश्चात् कारोबारयोग्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत आइपीओ सर्वसाधारणमा जारी गरको थियो । सर्वसाधारणमा विक्री गरेको आइपीओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्तामध्ये ३६ हजार ५१२ कित्ता शेयर भने लइकनमा राखिएको थियो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS