Connect IPS
IME Life

त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु, ३५ यात्रुको जीवितै उद्धार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायगढ काठमाडौं राजमार्ग खण्ड अन्तर्गत धादिङको त्रिशूली नदीमा बुधबार बिहान यात्रुबाह बस खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट उद्धारकर्मीले ३५ जना यात्रीलाई उद्धार गरेका छन् ।

कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख २१२१ नम्बरको बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो । उद्धार गरिएकाहरुको स्थानीय अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS