काठमाडौं । अभिकर्ताको आज फागुन २२ गते हुने भनिएको दोस्रो सिफ्टको अनलाइन परीक्षा स्थगित भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राविधिक समस्याको कारण अभिकर्ताको अनलाइन परीक्षा स्थगित भएको बताएको छ । आज फागुन २२ गतेको पहिलो सिफ्टको अनलाइन अभिकर्ता परीक्षा सम्पन्न भएको छ । तर, प्राविधिक समस्याको कारण नतिजा भने हर्न मिलेको छैन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
100%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- एनआरएनलाई शेयर बजारमा भित्र्याउन निर्देशिकामा गरिएको संशोधनमा मुख्य व्यवस्थाहरु
- बिजयले बहिनीको विवाहमा दिए ‘सिटिजन जीवन सारथी’ बीमा पोलिसी उपहार
- धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रियाः अन्तर्वार्ता दिन अधिकारी र कार्की पुगे अर्थ मन्त्रालयमा
- एनएमबि बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?