IME Life
GBIME

बजार भारी अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २,००७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनकिो शेयर मुल्य मात्रै बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकि ालगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाइधनीले ७ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । आज अधिकांश म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS