काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
एशियन लाइफमा रोजगारीको सुनौलो अवसर, आवेदन दिने आज अन्तिम दिन
![](https://insurancekhabar.com/wp-content/uploads/2020/07/asian-life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)