Connect IPS
IME Life

पिपुल्स पावरले विद्युत नियमन आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगबाट अनुमति पाएको हो । आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।कम्पनीको आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढ्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS