काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले डिजिटल बैंकिङ इन्फरमेसन टेक्नोलोजीमा असिस्टेन्ट तथा अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जनरल बैंकिङमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2023/12/Global-IME-Bank-Image.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)