काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आ करिब ८ लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा राधी विद्युत कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस शेयर थपिएको छ।
अघिल्लो आर्थिक वर्षका लागि राधी विद्युतले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा थपिएको हो।