Connect IPS
IME Life

हिमालयन लाइफको डडेल्धुरा उप-प्रादेशिक कार्यालयद्वारा बनभोज कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले डडेल्धुरा उप प्रादेशिक कार्यालय डडेल्धुराले फागुन १२ गते बनभोज कार्यक्रम सम्पन्न गरेको छ । डडेलधुरा जिल्लको अमरगढी पार्कमा अभिकर्ताहरुको बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

पहाडि जिल्लाको अछाम ,बाजुरा र डडेल्धुरा शाखाबाट पिकनिक कार्यक्रको लागि गत मंसिर र पुस महिनामा टार्गेट मिट गर्न योग्य भएका ३३ जना अभिकर्ताहरुका लागि सामुहिक बनभोज कार्यक्रम गर्ने भनिएबमोजिम उक्त कार्यक्रम गरेको हो ।

Prabhu
Crest

यस्ता कार्यक्रमले अभिकर्ताहरुको उत्प्रेरणा जगाउनुका साथै एक आपसमा घुलमिल हुन र आफ्नो पेशाप्रती थप उत्साहित बनाउन निकै मद्दत हुने ,उप प्रादेशिक प्रमुख टेक राज आचार्यले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS