Connect IPS
IME Life

बैंक एण्ड इन्स्योरेन्स ग्रुप रामेछापद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक एण्ड इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापले रक्तदान र्काृक्रम सम्पन्न गरेको छ । जिल्लामा पछिल्लो केही समय यता बढेको रगत खपतको अवस्थालाई मध्यनजर गर्दै जिल्ला रेड्क्रश शाखासँको प्राविधिक सहयोगमा रक्तदान गरिएको उक्त ग्रुपले जनाएको छ ।

ग्रुपले सामाजिक कार्यमा पनि उपस्थिति देखाउने उद्देश्य सहित शुक्रवार बिहान जिल्ला सदरमुकाम मन्थली देवकोटा चोकमा रक्तदान गरेको हो । सो क्रममा विभिन्न क्षेत्रका व्यक्ति सहित बिआइजी गुरुपका ३१ जनाले रक्तदान गरेका छन् । अर्थात् ३१ पाउण्ड रगत संकलन भएको छ ।

Prabhu
Crest

जिल्लामा रगतको अभावमा कसैले पीडा भोग्न नपरोस् र भइपरी आउने समस्याबाट मुक्त गर्ने उद्देश्यले रक्तदान गरिएको समूहका अध्यक्ष प्रदीप कुमार कार्कीले बताए । उनले आफूहरू आवश्यक परेको जुनसुकै बेलामा रक्तदान गर्न तयार रहेको बताए ।

रक्तदान गर्ने ३१ जनालाई बिआइजीले प्रमाणपत्र प्रदान गरेको छ । बिआइजी रामेछापले विगत लामो समयदेखि नै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरु गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि सामाजिक काममा अग्रसर भइरहने समेत ग्रुपको प्रतिबद्धता रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS