काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले म्युचुअल फण्डहरुलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि चैत १० गते सकिने भएको छ । लकइन अवधि सकिएपछि म्युचुअल फण्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका अनुसार हाल ३७ हजार ४२० कित्ता शेयर म्युचुअल फण्डहरुको लकइन रहेको छ । चैत १० गतेबाट उक्त शेयरको लकइन खुल्दैछ ।
मिड सोलुको ३७ हजार कित्ता शेयरको लकइन अवधि चैत १० गतेबाट सकिने
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...