Connect IPS
IME Life

स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसुचिहरु, चालु आर्थिक वर्षको लागी लेखापरिक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले संस्थापक शेयरधनी समुह तर्फबाट सञ्चालक पदमा सत्य नारायण झा, डा.प्रमोद कुमार झा, शुधान्शु शेखर झालाई निरन्तरता दिएको छ । त्यस्तै, महिलाबाट सञ्चालकमा प्रतिनिधित्व गर्दे हिरा घिमिरे निर्विरोध निर्वाचित भएकी छिन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS