Connect IPS
IME Life

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीनजनाको नाम सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा तीनजनाको नाम सिफारिस गरिएको छ। शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले आइतबार तीनजनाको नाम सिफारिस गरेको हो।

समितिले त्रिविको उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिवि कुलपतिसमक्ष सिफारिस गरेको छ। अब यिनै तीनजनामध्ये एकजना उपकुलपतिमा नियुक्त हुनेछन्।

Prabhu
Crest

समितिले गत पुस २३ मा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS