काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२, मोरङ्ग निवासी कर्णलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन ६ गतेबाट नै लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
1708231542806सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...