Connect IPS
IME Life

श्री डिष्टिलरीको साधारण सभा सम्पन्न, प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा एभोकाडो क्याफे बालुवाटारमा सम्पन्न गरेको जनाएको छ । कम्पनीको सभाले प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/ ८० को वासलात, नाफा नोक्सान, हिसाव नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

साथै, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चालु आर्थिक वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। संस्थापक र सर्वसाधारणलाई विक्री गरिने शेयर प्रतिशत संशोधन गरी नियमावलीको सम्बन्धीत नियम संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

20%

अचम्मित

60%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS