IME Life
GBIME

कुल कारोबारमा आधा कारोबार हाइड्रोपावरको !

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विहीवार दोश्रो बजारमा ३ अर्ब ८६ करोडको  कारोबार भएकोमा हाइड्रोपावर सेक्टरको २ अर्ब १३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको थियो । यो कुल कारोबारको ५५.२८ प्रतिशत हो ।

नेपाल स्टक एक्सेन्ज लिमिटेडमा सूचीकृत हाइड्रोपावर कम्पनीको संख्या दिन प्रतिदिन वृद्धि हुँदै छ ।  पछिल्लो तथ्याङ्क  अनुसार  हाइड्रोपावर कम्पनीको संख्या ९१ पुगेको छ । नेपाल धितोपत्र बोर्ड सेबोनमा परेको आवेदनको तथ्यांक अनुसार यो संख्या अझै बढ्ने देखिन्छ ।

Crest

नेपाल धितोपत्र बोर्डको आईपीओको अनुमति मागेर बसेका कम्पनीको सूची हेर्दा १६ कम्पनीहरु हाइड्रोपावर सेक्टरका छन् । पछिल्लो तथ्यांक  अनुसार सबै सेक्टरको गरेर ३४ कम्पनीहरुले आईपीओ आवेदनको लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS