Connect IPS
IME Life

गौतम अडानीले सञ्चालनमा ल्याए विश्वकै ठूलो सोलार प्लान्ट, ३० गिगावाट क्लिन एनर्जी उत्पादन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा आयोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ। गुजरातको खभ्रामा बनेको यो प्लान्टमा ५५१ मेगावाट क्षमताको मात्रै सञ्चालनमा आएको छ।

कम्पनीले यस विषयमा जानकारीपछि आज बुधबार अडानी ग्रीन इनर्जीको शेयरभाउमा वृद्धि भएको हो । शेयर कारोबारको समयमा ४ प्रतितभन्दा बढेर भारु १ हजार ८८२ पुगेको थियो। तर, कारोबारको अन्त्यमा यसको शेयर २.११ प्रतिशतले बढेर भारु १ हजार ८५३.८० मा बन्द भएको छ।

Prabhu
Crest

विश्वकै ठूलो नवीकरणीय ऊर्जा परियोजना ७२६ वर्ग किलोमिटरमा फैलिएको छ। यसले ३० गिगावाट क्लिन इनर्जी उत्पादन गर्नेछ र करिब १.८ करोड घरमा बिजुली उपलब्ध गराउनेछ।

यो परियोजनाको लागत कम्तीमा २.२६ अर्ब डलर लाग्ने भारत सरकारको अनुमान छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS