Connect IPS
IME Life

माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, बजार पुँजीकरण ३ ट्रिलियन डलर माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वकै मूल्यवान कम्पनी बनेको छ। गत सप्ताहन्तमा शेयरभाउ बढेर माइक्रोसफ्टको बजार पुँजीकरण ३.१२५ ट्रिलियन डलर पुगेको छ।

बजार शेयर बन्द हुँदा ३.१ ट्रिलियन डलरभन्दा बढी बजार पुँजीकरण हुने माइक्रोसफ्ट पहिलो अमेरिकी कम्पनी पनि बनेको छ। बजार बन्द हुँदा एप्पलको बजार पुँजीकरण भने २.९१६ ट्रिलियन डलर पुगेको छ।

Prabhu
Crest

माइक्रोसफ्टको शेयर सप्ताहन्त अन्तिम दिन ४१०.५५ डलरमा अन्तिम कारोबार भएको छ। पछिल्लो १ वर्षमा माइक्रोसफ्टको शेयरभाउ ६० प्रतिशतले बढेको छ। जसको मुख्य कारण यसको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरलाई जागेको उत्साह मानिएको छ। –एजेन्सी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS