Connect IPS
IME Life

एशियन लाइफले बिनायकलाई शिक्षा खर्च वापत १६७ महिनासम्म मासिक १० हजार दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफको सूर्खेत शाखा कार्यालयले प्रस्तावकको निधन भएपछि शिक्षा खर्च वापतको रकम १६७ महिनासम्म् दिने भएको छ । भेरीगंगा नगरपालीका वडा नं ८ निवासी पूस्कर सूनारले आफनो जिवनकालमा आफनो छोरा बिनायक सूनारको प्रस्तावक रही रु १० लाखको बाल उमंङ जीवन बीमा गराएका थिए । बीमा प्रस्तावक पूस्कर सूनारको मंसिर ११ गते मलेसियामा रोजगारीको शिलसिलामा असमायिक निधन भएको थियो । उनको निधन पछी नावालक छोरा बिनायक सूनारलाई मासिक रु १० हजारको दरले १६७ महिनासम्म दिने र वार्षिक बुझाउनुपर्ने सम्पूर्ण किस्ता स्यम कम्पनीले जम्मा गरीदिने र बीमा अवधि पूरा पछी थप बीमाङक पाउने भएको छ ।

सो कार्यक्रम सम्बन्धित मृतकको घरमा गई सो वडाको वडा अध्यक्ष पूसे कामीको उपस्थितिमा र स्थानीय समूदाय, कर्मचारी, अभिकर्ताहरुको सहभागीतामा  गरिएको थियो । कार्यक्रमको संचालन एशियन लाईफ कर्णाली उपक्षेत्रिय प्रबन्धक बीर बहादुर भण्डारीले गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS