काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीकी संचालक साक्षी वंशल (गुप्ता)ले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई संस्थापक समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै आएकी वंशलले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको माघ २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
1707486692337प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
50%
उत्साहित
50%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- अस्पतालका प्रशासन प्रमुख अभिकर्ता बनेर बीमा बुझाउँदै, ‘सामाजिक पेसा भएकोले यतातिर लागेँ’
- व्यवस्थापनविरूद्ध देशव्यापी आन्दोलन चर्काउन अभिकर्ता भेला गर्दै पेशागत संघ
- एउटै बेडको लागत साढे दुई करोड नाघेको तीनकुनेको काठमाडाैं इन्टरनेशनल अस्पताल
- पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला