GBIME
IME Life

एशियन लाइफद्वारा बीमितको घरदैलोमै पुगेर रु. २० लाख दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाराको कलैयामा मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ। बीमा गरेको छोटो अवधिमै क्यान्सर रोगका कारण निधन भएका बीमित धिरेन्द्र बहादुर कामीको परिवारजनलाई एशियन लाइफले २० लाख ४ हजार ९४५ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीको कलैया शाखाका प्रबन्धक सूर्य आचार्यले बीमितको आँगनमा गएर कम्पनीका स्थानीय अभिकर्ताहरुको उपस्थितिमा बीमितको श्रीमति गीता विश्वकर्मालाई दाबी भुक्तानीको प्रतीकात्मक चेक हस्तान्तरण गरेका हुन् ।

SKYWELL
Crest

कामीले २०७८ साल असार ३० गते २० लाख रुपैयाँ बीमांकको वार्षिक धनलाभ जीवन बीमालेख खरिद गरेका थिए । यो बीमालेख वापत उनले पहिलो किस्तामा एशियन लाइफलाई १ लाख ८५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । बीमा गरेको ४० दिनमै २०७८ भदौ ८ गते कामीको निधन भएको थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS