IME Life
GBIME

बजार बढ्दा ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढ्दा ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ९२ अंकले बढेर २,०९० को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशलमव २५ प्रतिशतका दरले गुमाएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS