Connect IPS
IME Life

एशियन लाइफको विराटनगर शाखाद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

दुहबी–१०, सुनसरी निवासी पशुपति सरबरियाको छोरा तथा यस कमपनीका बीमित प्रमेश सरबरियाको गत वर्षको माघ ११ गते १४ वर्षको उमेरमै असामयिक निधन भएको थियो । बीमितले एशियन लाइफमा सावधिक जीवन बीमा योजना २ लाख २३ हजार रुपैयाँको बीमा पोलिसी खरिद गरेका थिए ।

Prabhu
Crest

बीमितको निधनपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी बीमितको बुवा पशुपति सरबरियालाई माघ २४ गते विराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS