IME Life
GBIME

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २,०८५ को विन्दुमा कायम भएको छ । आज अन्य र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज १८१ कम्पनीको मुल्य बढेको छ भने ५७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS