Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० को विन्दुमा झरेको छ।

आज शेयर बजारमा १०४ कम्पनीको शेयरभाउ बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन ३ अर्ब २१ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

Prabhu
Crest

आज ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच भएका छन् । यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ५८ लाख रुपैयाँ

एसियन लाइफः १२ करोड ९८ लाख रुपैयाँ

निफ्राः १२ करोड ३ लाख रुपैयाँ

ङाडी ग्रुप पावरः ११ करोड ८८ लाख रुपैयाँ

रिडी पावरः ११ करोड २ लाख रुपैयाँ

सोनापुर मिनरल्सः ७ करोड ४ लाख रुपैयाँ

शिवम सिमेन्टः ५ करोड ९३ लाख रुपैयाँ

अरुण काबेली पावरः ५ करोड ८७ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः ५ करोड ४२ लाख रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीः ५ करोड २६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS