IME Life
GBIME

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलले लिए सपथ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराएका हुन् ।

Crest

उनी माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् । साथै, भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS