काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदिको मूल्य ५ रुपैयाँले बढेको हो ।आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बढ्यो सुन चाँदीको भाउ
![](https://insurancekhabar.com/wp-content/uploads/2022/01/gold.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)