Connect IPS
IME Life

एकै दिन निक्षेप ३ अर्बले वृद्धि हुँदा कर्जा ३ अर्बले घट्यो, कति पुग्यो सिडी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ३८ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ४१ अर्ब पुगेको हो।

त्यस्तै सोमबार सम्म कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह ३ अर्बले घटेको छ ।

Prabhu
Crest

सिडी रेशियो घट्दै ८०.४० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS