IME Life
GBIME

बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ९२ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । रावा इनर्जीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सनराइज बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ५० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले २ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS