Connect IPS
IME Life

खाना पकाउने ग्याँसको मूल्य १५ रुपैयाँले महँगिंदा काठमाडौंमा पेट्रोलको दाम कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टीतेलको नयाँ बिक्री मूल्य तोकेको छ। निगमका अनुसार पेट्रोल प्रति लिटर ४ रुपैयाँ र डिजेल मट्टीतेल २ रुपैयाँ र खाना पकाउने ग्याँसको मूल्य १५ रुपैयाँका दरले बढाएर नयाँ बिक्री मूल्य तय गरिएको छ।

काठमाडाै‌ं, पोखरा र दिपायल डोटीको बजारमा पेट्रोलको मूल्य रु. १७० कायम गरेको छ। यसैगरी डिजेल र मट्टीतेलको मूल्य रु. १५८ कायम गरिएको छ। पूर्वको चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, पश्चिमको भलवारी, नेपालगञ्ज,धनगढी र वीरग‌ञ्जका उपभोक्ताले पेट्रोल र डिजेल प्रतिलिटर क्रमशः रु १६७।५० र रु १५५।५० का दरले खरिद गर्नुपर्नेछ।

Prabhu
Crest

कर्णालीको सुर्खेत र लुम्बिनीको दाङका उपभोक्ताले पेट्रोल प्रतिलिटर १६९ र डिजल १५७ रुपैयाँका दरले खरिद गर्नुपर्नेछ । निमगले खाना पकाउन प्रयोग हुने ग्यासँको मूल्य प्रति सिलिण्डर १ हजार ८९५ रुपैयाँबाट १ हजार ९१० रुपैयाँ पुर्याएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS