Connect IPS
IME Life

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा झरेको छ।

बजार घट्दा २९ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। आज २५१ कम्पनीको शेयरभाउ घट्दा ३ कम्पनीको स्थिर रहेको छ।

Prabhu
Crest

आज बजारमा ५ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ।

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६३ करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड १ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड २६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १९ करोड ८९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ११ करोड ७४ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ८ करोड १९ लाख रुपैयाँ
  • सिनर्जी पावरः ८ करोड १ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सः ७ करोड ९० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ७४ लाख रुपैयाँ
  • निफ्राः ७ करोड ७२ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS