Connect IPS
IME Life

होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। होण्डाले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले योजनाको नाम ‘होण्डा छ साथ साथ’ दिएको बताएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले होण्डाका कुनै पनि दुईपांग्रे सवारीसाधन किन्दा स्क्य्राच कुपनमार्फत नगद रू ७ हजारसम्मको छूट पाउन सक्ने बताइएको छ । माघ १४ देखि शुरू भएको यो योजना फागुन १४ सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS