Connect IPS
IME Life

मंगलबारबाट सरकारी कार्यालय बन्द हुने समय अपरान्ह ५ बजे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिउँदे कार्यालय समय सकिए लगत्तै भोली मंगलबारदेखि सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुको कार्यालय समय साँझ ५ बजेसम्म कायम हुने भएको छ। गत कात्तिक १६ देखि माघ १५ गतेसम्म हिउँदे समय अर्थात् बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालयहरु खुल्दै आएका थिए ।

अब २०८१ सालको कात्तिक १५ गतेसम्म शुक्रबार बाहेकको दिनमा कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म रहनेछ । शुक्रबार दिउँसो ३ बजेसम्म र शनिबार सधैंजसो साप्ताहिक बिदा रहनेछ। सरकारले २०७९ चैत्र २ गते राजपत्रमा सूचना प्रकाशन गर्दै २०८० सालका लागि कार्यालय समय तोकेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS