Connect IPS
IME Life

यस्ता छन् कालोसूचीमा परेका २२ कम्पनी, १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा समयमै काम सम्पन्न गर्ने ती कम्पनीलाई कालोसूचीमा राखेको हो। ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक लगाएको छ।

Prabhu
Crest

कार्यालयले तीमध्ये ४ वटालाई ३ वर्षसम्म, ५ वटालाई २ वर्षसम्म र बाँकी १३ वटालाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी कालोसूचीमा राखेको छ।

यस्ता छन् कालोसूचीमा परेका २२ कम्पनी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS