Connect IPS
IME Life

सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया, ग्रहण गरे सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा संचाक समितिको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेको हो ।

उनले माघ १४ गते नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गरी अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

Prabhu
Crest

कम्पनीको माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का संचालकमा निर्विरोध निर्वाचित भएका थिए । सोमध्येबाट कम्पनीमो माघ १२ गतेको सञ्चालक समिति

बैठकले केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेको हो । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गरी सञ्चालकको पदभार ग्रहण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS