Connect IPS
IME Life

शेयर बजार बढ्दा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार उकालो लागेको छ। नेप्से परिसूचक आज १०.३७ अंकले बढेर २०९४.४६ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १७३ कम्पनीको शेयरभाउ बढेको छ भने ७० वटाको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज बजारमा ३ अर्ब ८३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन इन्स्योरेन्सः ३३ करोड ५३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ५३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १७ करोड ३४ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपवारः १४ करोड ३४ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १३ करोड २७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ३१ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ७ करोड ७७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ७ करोड ७२ लाख रुपैयाँ
  • \चन्द्रागिरी हिल्सः ७ करोड ६ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS