Connect IPS
IME Life

मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ ल्याउन माग्यो अनुमति, बरुण इन्भेस्टमेन्ट पनि पुग्यो धितोपत्र बोर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका छन्।

धितोपत्र बोर्डमा मारुती सिमेन्ट्स र बरुण इन्भेस्टमेन्टले आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन्। यीमधये मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ ल्याउन अनुमति मागेको छ।

Prabhu
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा मारुती सिमेन्ट्सले १०० रुपैयाँ अंकित दरमा १७७ रुपैयाँ प्रिमियम थपेर २७७ रुपैयाँमा आईपीओ ल्याउनेछ। कम्पनीले १ करोड १६ लाख कित्ता शेयर जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी बरुण इन्भेस्टमेन्टले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ७५ हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS