Connect IPS
IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई सन ग्लास प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५५० थान सन ग्लास सहयोग गरेको छ । कम्पनीले निरन्तर गर्दै आइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा खटिदा धुलोधुँवा लगायत प्रदुषणले आँखालाई क्षति नगरोस भन्ने हेतुले सन ग्लास उपलब्ध गराएको हो ।

उक्त सनग्लास कम्पनीका नायब महाप्रबन्धक दीपक कुमार धूतद्धारा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

प्रहरी नायब महानिरिक्षक पोखरेलले यस कार्यले ट्राफिक प्रहरीलाई सडकमा निरन्तर सेवा दिन धेरै सहयोग पुग्ने बताए ।

साथै कम्पनीका नायब महाप्रबन्धक दीपक कुमार धूतले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षामा अहोरात्र खटने ट्राफिक प्रहरीलाई यस कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । फेरी पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगलाई निरन्तरता दिने उनले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS