IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २,०८४ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीकिो शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । मिड सोलु हाइड्रोपावर कम्पनीका  लगानीकर्ताले ८ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS