Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ को विन्दुमा बन्द भएको छ।

आज कारोबार पनि हिजोको तुलनामा घटेको छ। आज ३ अर्ब ७६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यो दिन ९१ वटा कम्पनीको शेयरभाउ बढ्दा १४१ कम्पनीका शेयरभाउ घटेको छ भने १५ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी १० कम्पनीको उच्च कारोबार

  • हिमालयन रिइन्स्योरेन्सः २८ करोड ६७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ६५ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ९ करोड १८ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड १२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ७ करोड ६ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ६ करोड ९६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ८५ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयरः ६ करोड ७९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS