Connect IPS
IME Life

डा. छोराको विशेष दिनमा बुवाआमाले दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance
 काठमाडौं । यो दूनियामा कमाएर कोहि धनी हूदैन जसले आफुले कमाएको धन बचत गर्दछ उहि नै धनी हून्छ भन्ने यथार्थलाई चित्रण गर्दै आफ्नो छोरालाई डा.बनाउन धेरै मेहनत, परिश्रम र अथक प्रयासको बाबजूद डा.बनाएको र भोलिका दिनहरुमा मलाई जस्तै छोरालाई समेत आफ्नो सन्ततीहरुलाई उच्च शिक्षा हासिल गर्न आफुले जस्तो दूःख र मेहनत गर्न नपरोस् भन्ने शिक्षाका साथ गोकर्णेश्वर न.पा.वडा नंं ८ निवासी बाबू तूल्सीराम पण्डित र आमा सानू पण्डितले छोरा डा.संजय पण्डितलाई १५ लाखको जीवन आनन्द बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।
उनिहरुले एलआइसी.नेपाल चावहिल शाखाका बरिष्ठ अभिकर्ता मधूसूधन पण्डित मार्फत विशेष दिनका अवसरमा शंकरापूर हस्पिडल प्रा.लि.,जोरपाटीमा कार्यरत आफ्नो छोरालाई उक्त पोलिसी उपहार दिएका हून् । बीमाले मानिसलाई फजूल खर्च कटौंती गरी अनूशासित समेत बनाउनूको साथै जिन्दगीमा मौंका कम मिल्छ, पाएको मौंका नछोड्नू र भोलि पनि भन्नू हूदैन रहेछ । जिवन रहदा पनि जिवन नरहदा सम्म परिवारका साथ नै रहने विश्वास र भरोसाका साथ उक्त पोलिसी दिएका बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS