काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको माघ १० गते बसेको संचालक समितिको बैठकले स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं. १० चितवन घर भएका तिवारीलाई माघ ११ गतेबाट लागू हुनेगरी संस्थाको सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
1706154448530छिमेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा तिवारी नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...