Connect IPS
IME Life

लाभांश वितरण नगर्ने विन नेपाल लघुवित्तको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै संस्थाले अब कुनै पनि प्रकारको लाभांश वितरण गर्ने छैन।

Prabhu
Crest

संस्थाले लाभांश प्रस्तावबिनाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएर आएको वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पारित गरिने संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS