IME Life

एकैदिन ७ अर्बले बढ्यो निक्षेप, कतिमा झर्यो सीडी रेसियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा दिनप्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ। ब्याजदर कम हुँदा पनि कर्जाको माग सोचेजस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ। फलस्वरुप सीडी रेसियो निरन्तर घट्दो छ। आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ।

बैंकिङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप आइतबारसम्म बढेर ६१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो। शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा आइतबार बढेर ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो।

Prabhu
Crest

सीडी रेसियो घट्दै ८०.११ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS