काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिसेप्सनिष्टका लागि १ जना, एक्जुकेटिभ सेक्रेटरीका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिसका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेको इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...