Connect IPS
IME Life

सामान्य घटेको शेयर बजारमा हिमालयन रिको सर्वाधिक कारोबार, यस्ता छन् उच्च किनबेचका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा मंगलबार झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा झरेको छ।

बजार घट्दा १०३ कम्पनीको शेयरभाउ बढेको छ भने १३७ वटाको घटेको छ। आजर ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

शेयर बजारमा आज सवा ४ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५५ करोड ९ लाख रुपैयाँ
  • अपी पावरः १८ करोड १० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ५५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ११ करोड ६० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १० करोड ६७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १० करोड ६५ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ६ करोड ६७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ५९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६ करोड २३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS